आयोगले भन्यो:-गगन थापा आधिकारिक पार्टी सभापति
काठमाडौं,२ माघ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको समूहलाई आधिकारिक मान्यता दिने निर्णय गरेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त जानकी तुलाधारले उक्त निर्णयको पक्षमा मत दिएका छन्। आयोगका उच्च स्रोतका अनुसार … Continue reading आयोगले भन्यो:-गगन थापा आधिकारिक पार्टी सभापति