थुनुवा मृत्यु प्रकरण: एक्कासी बेहोस भएपछि अस्पताल लगिएको थियो रोसनलाई
दाङ, ३० पुस । दाङको तुलसीपुरमा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासत कक्षमा रहेका दंगीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो। मृतकका बुबा कुबेर चौधरीका अनुसार प्रहरीले छोरालाई पक्राउ गरी मुद्दा चलाएको विषयमा ढिलोगरी मात्र जानकारी दिएको थियो। छोराको मृत्यु भएपछि मात्र खबर गरिएको … Continue reading थुनुवा मृत्यु प्रकरण: एक्कासी बेहोस भएपछि अस्पताल लगिएको थियो रोसनलाई