कठ्याङ्ग्रिएर एकजनाको मृत्यु
काठमाडौँ,१६ पुस । अत्यधिक शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोका कारण एक वृद्धको मृत्यु भएको छ। चिसोका कारण सिरहाको गोलबजार नगरपालिका–८ मुसहरी टोलमा एक वृद्धकोमृत्यु भएको हो। स्थानीय ५५ वर्षीय शिवदयाल सदायको गए राति चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चिसो क्रमशः बढिरहेका बेला न्यानो कपडाको अभावमा राति सुतेका सदाय बिहान … Continue reading कठ्याङ्ग्रिएर एकजनाको मृत्यु