राष्ट्रपति पौडेलको विज्ञप्ति: संवैधानिक दायरामा रहेर निकास खोज्न सकिन्छ
काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञप्ति सार्वजनिक गरेका छन्। उनले बिहिबार दिउँसो विज्ञप्ति जारी गर्दै मुलुकको वर्तमान जटिल परिस्थितिबाट संवैधानिक दायरामा रहेर निकास दिन सबैसँग मिलेर प्रयास भइरहेको बताएका छन्। आज सार्वजनिक गरेको अपिलमार्फत उनले लोकतन्त्रको संरक्षण र शान्ति,सुव्यवस्था कायम गर्न निरन्तर विचार,विमर्श तथा पहल भइरहेको जनाएका छन्। आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न … Continue reading राष्ट्रपति पौडेलको विज्ञप्ति: संवैधानिक दायरामा रहेर निकास खोज्न सकिन्छ