सर्वोच्चको अपिल: ‘हामीलाई त्रिपाल सहयोग गरिदिनुस’
काठमाडौँ ,२५ भदौ । मंगलबार सर्वोच्च अदालतमा आगलागी भएपछि अहिले कर्मचारीहरूले जलेनन् भनेर बाँकी रहेका फाइल तथा सामग्री सुरक्षित बनाउन ओसारपसार गरिरहेका छन्। महत्वपूर्ण कागजात र सामान सुरक्षित गर्न त्रिपाल आवश्यक भएको भन्दै सर्वोच्च अदालतले सार्वजनिकरूपमा सहयोगको अपिल गरेको छ। ‘अत्यन्त महत्वपूर्ण सामानहरू जोगाउनका लागि कर्मचारीहरू खटिनुभएको छ। तर, सुरक्षित राख्न त्रिपाल आवश्यक परेको छ। … Continue reading सर्वोच्चको अपिल: ‘हामीलाई त्रिपाल सहयोग गरिदिनुस’