श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
काठमाडौ , १ भदौ ।श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । काठमाडौंको गोंगबु बसपार्कस्थित एक होटलमा श्रीमती हत्या आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको हो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वीरगन्जबाट श्रीमानलाई पक्राउ गरेको जनाएको छ् ।हत्या आरोपमा काभ्रेका सन्तोष सेन्चुरीलाई वीरगञ्जबाट पक्राउ गरी ल्याएको एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिए । उनले २७ वर्षीया ललिता … Continue reading श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ