समाचार

स्थानीय उत्पादनको उज्यालो यात्रा: तुलसीपुर महोत्सवको आकर्षण

दाङ,९ फागुन । तुलसीपुरको महोत्सवको चहलपहलले महोत्सवको वातावरण तातिएको छ। महोत्सवको मुख्य ढोकाबाट भित्र पस्नेबित्तिकै स्थानीय उत्पादनले भरिएका आकर्षक स्टलहरूले स्वागत गर्छन्। विभिन्न रंगका फूलका गमला, छालाका जुत्ता, बाँसका हस्तकला सामग्री, हसिया(हथौडासहित स्थानीय उत्पादनको सुगन्धले महोत्सवलाई भव्य बनाएको छ। रैथाने कोसेली घर स्टलभित्र छिर्दा झन् आकर्षण थपिन्छ। बाँसबाट बनाइएका साना(ठूला टोकरीहरू, काँस र मुजबाट निर्मित … Continue reading स्थानीय उत्पादनको उज्यालो यात्रा: तुलसीपुर महोत्सवको आकर्षण

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउदै

दाङ,९ फागुन । तुलसीपुर महोत्सवमा आज चर्चित गायक पशुपति शर्मा, गायिका सिर्जना खत्री “हाउडे माया”, उषा दशौंदी लगायतका कलाकारहरूको दमदार प्रस्तुति रहने भएको छ। साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागिताले महोत्सव झनै आकर्षक बन्ने अपेक्षा गरिएको छ। “आजको दिन पशुपति शर्मा, सिर्जना खत्री, उषा दशौंदी लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्, जसले दर्शकलाई … Continue reading तुलसीपुर महोत्सवमा आज पशुपति शर्मा आउदै

थप पढ्नुहोस् »

मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

दाङ,९ फागुन । धानको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ चामेखोला स्थित पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ५ प ५१११ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा चालकसहित दुई जना घाइते भएका हुन् । तुलसीपुर उपमहानगरपालिका-८ निवासी १६ वर्षीय रोहण भण्डारीले चलाएको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ निवासी ५४ वर्षीय … Continue reading मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

थप पढ्नुहोस् »

रचनाको प्रस्तुतिमा उत्साहको माहोल

दाङ, ८ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको आठौं दिन लोकप्रिय गायिका रचना रिमाल, आशा बिसी लगायतका कलाकारहरूको शानदार प्रस्तुति रह्यो। दर्शकहरूको ठूलो उपस्थितिमा गायिका रिमालले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा माहोल झन् रमाइलो बनेको थियो। सम्झिने पानी छम्किने…फोटो फ्रेममा ..लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दै उनले दर्शकहरूलाई नचाउन सफल भइन्। उनको प्रस्तुतिसँगै उपस्थित दर्शकहरू … Continue reading रचनाको प्रस्तुतिमा उत्साहको माहोल

थप पढ्नुहोस् »

प्रकृति लम्सालको न्यायको माग गर्दै ज्ञान ज्योतिका विद्यार्थी

दाङ,८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं.६ मा रहेको ज्ञान ज्योति फाउन्डेशन द्वारा सञ्चालित ज्ञान ज्योति माध्यमिक विद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थीका साथै ज्ञानदिप कलेज, ज्ञान ज्योति फाउन्डेसनका विभिन्न संकायका अध्ययनरत विद्यार्थीहरूले न्यायको माग गर्दै सडक र्याली गरेका छन् । भारतको ओडिसामा रहेकाे कलिंगा इन्स्टिच्यूट अफ इन्डिस्ट्रियल टेक्नोलोजी (केआईआईटि) को छात्राबासमा मृत भेटिएकी नेपाली … Continue reading प्रकृति लम्सालको न्यायको माग गर्दै ज्ञान ज्योतिका विद्यार्थी

थप पढ्नुहोस् »

भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बैतडी, ८ फागुन । बैतडीमा भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका–३, सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ। बुधबार साँझ चौकी फर्कने क्रममा शैल्यशिखर नगरपालिका–१, बारिलस्थित आफ्नो घरबाट हिँड्दा भिरालो बाटोमा चिप्लिएर लडेपछि गम्भीर घाइते भएका खडायतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको … Continue reading भीरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

थप पढ्नुहोस् »

संविधानसभा सदस्य सापकोटाको निधन

काठमाडौं, ८ फागुन। संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ। सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले जनाएको छ। ५९ वर्षीय सापकोटा लामो समयसम्म नेकपा (एमाले) काभ्रेको सचिव भएर नेतृत्व गरेका थिए। सन् २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नम्बर … Continue reading संविधानसभा सदस्य सापकोटाको निधन

थप पढ्नुहोस् »

तुलसीपुरमा एक व्यक्ति मृतफेला

दाङ,८ फागुन । दाङको तुलसीपुरमा एक व्यक्ति मृत फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका १ कुमालगाउँ भन्ने ठाउँमा एक व्यक्ति मृत फेला परेका हुन् बिहिबार बिहान पौने ९ बजे ५५ वर्षीय लोकबहादुर परियार मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आफ्नै घरदेखि करिब ६०० मिटर उत्तरतर्फको बाटोमा अवस्थामा स्थानीयले फेला पारेका हुन्। घटनाबारे स्थानीयले बिहान ९ … Continue reading तुलसीपुरमा एक व्यक्ति मृतफेला

थप पढ्नुहोस् »

महोत्सवमा आज रचना रिमाल आउने

दाङ,८ फागुन । स्थानीय उत्पादनको प्रवद्र्धन र व्यापार विस्तारका लागि सञ्चालन भइरहेको महोत्सवमा आज चर्चित गायिका रचना रिमाल, गायिका आशा बिसी लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुति दिने भएका छन्। साँस्कृतिक संयोजक सन्तोष खड्काका अनुसार महोत्सवको आजको विशेष सांगीतिक कार्यक्रमलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरूको सहभागिता सुनिश्चित गरिएको छ। ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म … Continue reading महोत्सवमा आज रचना रिमाल आउने

थप पढ्नुहोस् »

तुलसीपुर महोत्सवमा टिकट किन्दा NCELL SIM सित्तैमा

दाङ, ८ फागुन । दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । फागुन १ गतेदेखि शुरु भएको महोत्सवको सातौँ दिनसम्म दर्शकको भिडभाड अत्याधिक देखिएको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको उपस्थिति बढ्दै गएको अवस्थामा दर्शकले थप सेवा पाउने भएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक तथा चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले महोत्सवमा आउने र … Continue reading तुलसीपुर महोत्सवमा टिकट किन्दा NCELL SIM सित्तैमा

थप पढ्नुहोस् »