समाचार

आइतबार सार्वजनिक बिदा

काठमाडौं,१८ साउन। सरकारले साउन २० गते आइतबार काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको बताएको हो । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौमा उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने व्‍यवस्था … Continue reading आइतबार सार्वजनिक बिदा

थप पढ्नुहोस् »

नालामा डुबेर एक बालिकाको मृत्यु

बांके,१८ साउन। बांकेको खजुरामा ७ वर्षकी बालिकाको नालामा डुबेर मृत्यु भएको छ। नेराप्रावि, मनकामनापुरमा कक्षा १ मा पढ्ने ७ वर्षकी आरती गिरीको पेडारी नालामा डुबेर मृत्यु भएको हो। स्कुल गएकी बालिकाको घर फर्किदा नालामा डुबेको स्थानीयले बताएका छन्। बालिकालाई लिन सधैँ अभिभावक जाने गरेका थिए। बिहिवार उनको आमा ढिलोगरी लिन जादा बालिका विद्यालयबाट निस्किसकेकी थिइन्। … Continue reading नालामा डुबेर एक बालिकाको मृत्यु

थप पढ्नुहोस् »

२१ प्रतिशतले बढे पर्यटक

काठमाडौँ,१७ साउन । सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार छ सय १५ विदेशी पर्यटक नेपाल आएका छन्। गतवर्षको सोही अवधिमा पाँच लाख ३४ हजार दुई सय सात पर्यटक नेपाल आएका थिए। यसवर्षको जनवरीमा ७९ हजार … Continue reading २१ प्रतिशतले बढे पर्यटक

थप पढ्नुहोस् »

प्रकृति र मानवीय सभ्यता संकटमाः वातावरणविद योञ्जन

उमा भण्डारी, दाङ। वन्यजन्तु संरक्षण संघ नेपालकी निर्देशक एवम् वातावरणविद सञ्जीवनी योञ्जन श्रेष्ठले पछिल्लो समय पर्यावरण असन्तुलनको अवस्था भयावह बन्दै गएको बताएकी छन् । प्राकृतिक श्रोतको मनपरी प्रयोग, दोहन र होडबाजिको औद्योगिकरणले पर्यावरणमा असन्तुलन र जलवायुमा परिवर्तन हुँदा प्रकृति र मानवीय सभ्यतालाई पनि खतरामा पु¥याएको उनले बताएकी हुन् । लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिएको चक्रिय … Continue reading प्रकृति र मानवीय सभ्यता संकटमाः वातावरणविद योञ्जन

थप पढ्नुहोस् »

चेक बाउन्सको छुट मंसिर मसान्तसम्म

काठमाडौँ,१७ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चेक अनादर (बाउन्स) को मुद्दामा कम्पनीलाई कालो सूचिमा नराखिने छुट २०८१ मंसिर मसान्तसम्मका लागि मात्र भएको स्पष्ट पारेको छ । मौद्रिक नीतिको कार्यान्वयनार्थ निर्देशन जारी गरेको केन्द्रीय बैंकले ‘यस निर्देशनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई २०८१ मंसिर मसान्तसम्म कालोसूचीमा … Continue reading चेक बाउन्सको छुट मंसिर मसान्तसम्म

थप पढ्नुहोस् »

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

दाङ, १७ साउन। बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । खेतमा धान गोड्ने समयमा बाघले आक्रमण गर्दा कञ्चनपुरको दोधारा चाँदनीमा एक महिलाको मृत्यु भएको हो। बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाह उखुबारीमा आज मृत … Continue reading बाघको आक्रमणबाट एक महिलाको मृत्यु

थप पढ्नुहोस् »

सिढिबाट लडेर तुलसीपुरमा एक महिलाको मृत्यु

दाङ,१७ साउन। दाङको तुलसीपुरमा घरको सिँढीबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ। सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ५ ९ङ० लाइनमा विगत एक महिना अघिदेखि कोठा भाडामा बस्दै आएकी ४२ वर्षीया तिला परियारको सिँढीबाट लडेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार परियार … Continue reading सिढिबाट लडेर तुलसीपुरमा एक महिलाको मृत्यु

थप पढ्नुहोस् »

लेबनानमा रहेका नेपालीलाई सर्तकता अपनाउन आग्रह

काठमाण्डौ,१७ साउन। लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन भनेको हो । लेबनानमा रहेका नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतमा रहेकोअवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । … Continue reading लेबनानमा रहेका नेपालीलाई सर्तकता अपनाउन आग्रह

थप पढ्नुहोस् »

गुरुकुल लमहीको सयदिनको उत्सव

दाङ,१५ साउन। दाङको लमहीमा रहेको गुरुकुल एकेडेमीले स्थापनाको सयदिनको उत्सव मनाएको छ । शैक्षिक सत्र २०८१बाट संचालनमा आएको विद्यालयले आफ्नो १०० दिनको उत्सव मनाएको हो । उत्सवको अवशरमा विद्यालयले बिभिन्न कार्यक्रम गरेर मनाएको हो । उत्सवको अवसरमा विद्यार्थिहरुले गुरुकुल एकेडेमी लमहीमा सयदिनको अनुभव समेत सुनाएका थिय । गुरुकुल एकेडेमी लमहि स्थापना पश्चात विद्यालयमा आबद्ध भएका … Continue reading गुरुकुल लमहीको सयदिनको उत्सव

थप पढ्नुहोस् »

कुवेतमा अलपत्र ४ नेपालीको उद्वार

काठमाडौँ,१५ साउन । कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ ।  एजेन्टले कुवेतमा ल्याएर ३/४ महिना देखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो । नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता … Continue reading कुवेतमा अलपत्र ४ नेपालीको उद्वार

थप पढ्नुहोस् »