जिप दुर्घटना अपडेटः मृत्तकको सँख्या २ पुग्यो
जाजरकोट,२३ साउन । जाजरकोटमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सँख्या दुई पुगेको छ । मंगलबार भएको बोलेरो जिप र्दुघटनामा परी घाइते भएका भेरी नगरपालिका ६ का ६० वर्षीय कलिमान खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।भेरी नगरपालिका–६ गंज भन्ने स्थानमा सदरमुकाम खलङ्गादेखि वडा नम्बर ६ नेटा जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप … Continue reading जिप दुर्घटना अपडेटः मृत्तकको सँख्या २ पुग्यो