ट्रकको ठक्करबाट एकजनाको मृत्यु
दाङ,२२ असार । दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । लमही भालुवाङ सडक खण्डमा रा १ ख २०६३ नम्बरको ट्रकले लु १४ प ४९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा गढवा गाँउपालिका १ का ४४ वर्षका सन्तोष कुमार योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ट्रकको ठक्करबाट भाइते भएका योगीको भालुवाङ अस्पतालमा उपचारका … Continue reading ट्रकको ठक्करबाट एकजनाको मृत्यु