बंगलाचुलीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते
दाङ, ८ वैशाख।दाङको बंगलाचुली गाउँपालिकामा मोटरसाइकलले ठक्कर दिदा एकजना बालक घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ को मुर्कुटी बजारमा बंगलाचुली भ्युटावरबाट घोराही तर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिदा ८ वर्षीय बालक घाइते भएका हुन् । रा ६ प १७२५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा बंगलाचुली गाउँपालिका वडा नम्बर ५ निवासि डोम बहादुर रावतका … Continue reading बंगलाचुलीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते