भट्टराई कुलवंश प्रतिष्ठानको महाधिवेशन देवघाटधाममा हुदैं
भरतपुर ,१४ चैत । ।भट्टराई कुलवंश प्रतिष्ठान नेपालको “दशौँ केन्द्रीय महाधिवेशन“ चितवनको देवघाटधाममा हुने भएको छ ।नयाँ कार्यसमिति चयन गर्ने गरी चैत १६ र १७ गते देशभरका भट्टराई बन्धु प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशनका लागि विभिन्न १३ वटा उपसमिति गठन भएका छन्। बागमती प्रदेश समितिका अध्यक्ष नारायण प्रसाद भट्टराईको संयोजकत्वमा महाधिवेशन मुल ब्याबस्थापन समिति … Continue reading भट्टराई कुलवंश प्रतिष्ठानको महाधिवेशन देवघाटधाममा हुदैं