माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु
कंचनपुर,४ जेठ । माटोको ढिस्कोमा पुरिएर कंचनपुरमा एकजनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिलकी निवासी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै मृत्यु भएको हो । माटोको ढिस्कोभित्र … Continue reading माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु