बौद्धिक सनातन हिन्दु परिषद् नेपालको भवन उद्घाटन
दाङ, १५ फागुन बौद्धिक सनातन हिन्दु परिषद् नेपालको भवन उद्घाटन गरिएको छ । तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १७ मज्गैमा निर्माण गरिएको पषिद्को भवन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका थिए। बौद्धिक सनातन हिन्दु परिषद् अध्यक्ष सुर्यभक्त गुरागाईको अध्यक्षता एवं नगर प्रमुख खड्काको प्रमुख आतिथ्य र बौद्धिक धर्म परिषद्का केन्द्रिय सदस्य नुमाकान्त दाहालको विशिष्ठ आतिथ्यमा … Continue reading बौद्धिक सनातन हिन्दु परिषद् नेपालको भवन उद्घाटन