समाचार

फेरि बढ्न थाल्यो कोरोना संक्रमणदर, पुग्यो ४ प्रतिशत माथि

काठमाण्डाै । नेपालमा कोरोना सङ्क्रमण दर फेरि बढेको छ । पछिल्लो २४ घण्टामा नौ हजार तीन सय २९ जनाको नमुना परीक्षण गर्दा तीन सय ९३ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये चार दशमलव २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । पछिल्ला केही हप्तायता सङ्क्रमण दर दुई प्रतिशतको हाराहारीमै रहेकोमा फेरि बढ्न थालेको हो … Continue reading फेरि बढ्न थाल्यो कोरोना संक्रमणदर, पुग्यो ४ प्रतिशत माथि

थप पढ्नुहोस् »

तुलसीपुर खानेपानी संस्थाको अध्यक्षमा भण्डारी निर्वाचित

दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा यमकान्त भण्डारी निर्वाचित हुनु भएको छ । उहाले १९८६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उहाका प्रतिष्प्रर्धी पवनराज बुढाथोकीले १७६७ मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार दिपक कुमार धितालले २६४ मत प्राप्त गर्नुभएको छ । यस्तैगरी उपाध्यक्षमा सिताराम शर्मा आचार्यले … Continue reading तुलसीपुर खानेपानी संस्थाको अध्यक्षमा भण्डारी निर्वाचित

थप पढ्नुहोस् »

तुलसीपुर खानेपानीको मतगणना जारी, कोषाध्यक्ष बाहेक अन्यमा सयुक्त प्यानल अगाडी

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको हिजो सम्पन्न निर्वाचनको मतगणणा भइरहेको । निर्वाचन समितिले दिएको जानकारी अनुसार चार हजार चार सय पाँच मत मध्ये आईतवार विहान सात बजे सम्म दुई हजार चार सय मतगणना भएको हो । मतपरिणाम अनुसार कोषाध्यक्ष बाहेक अन्य सवै पदमा क्रियाशिल ९ राजनितिक दलका उम्मेदवारहरुको मत धेरै रहेको छ … Continue reading तुलसीपुर खानेपानीको मतगणना जारी, कोषाध्यक्ष बाहेक अन्यमा सयुक्त प्यानल अगाडी

थप पढ्नुहोस् »

तुलसीपुर खानेपानीको नयाँ नेतृत्वका लागि मतदान सुरु (तस्विर सहित)

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी मतदान सुरु भएको छ । अरनिको मैदान तुलसीपुरमा विहान साढे ७ बजेबाट मतदान सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ । खानेपानीको ९ सिस्टमबाट १२ बुथ कायम गरि मतदान सुरु गरिएको हो । मतदानको लागि साँझ ४ बजेसम्म भित्र गईसक्नु पर्नेछ । तस्विर हेर्नुहोस्

थप पढ्नुहोस् »

सरकारलाई एसईई परीक्षा खारेज गर्न निर्देशन

काठमाण्डौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । विहिवार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घतीमगरले १२ सम्म विद्यालय तहको परीक्षा भएको र राष्ट्रिय परीक्षा बोर्डले परीक्षा … Continue reading सरकारलाई एसईई परीक्षा खारेज गर्न निर्देशन

थप पढ्नुहोस् »

देशैभर कठ्याङ्ग्रिदो चिसो

देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ । बिहानैदेखि देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु बिस्तारै हटेर घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा लागेको हस्सु, कुहिरो हट्न समय लाग्ने छ । बाक्लो हुस्सुका कारण तराईमा कठ्याङ्ग्रिँदो चिसो छ । … Continue reading देशैभर कठ्याङ्ग्रिदो चिसो

थप पढ्नुहोस् »

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि पुस १५ गतेको तमु ल्होसारका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । केहीबेर अघिको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो । तर निर्णय हुनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक विदा हुने भनी गलत सूचना प्रवाह भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताए । उनले भने, ‘भर्खरैको मन्त्रिपरिषद बैठकले मात्रै यो … Continue reading भोलि सार्वजनिक बिदा

थप पढ्नुहोस् »

तुलसीपुर खानेपानीको नेतृत्वका लागी अध्यक्षमा ६ जनाको उम्मेदवारी

दाङ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ९ पदका लागि ४० जनाको उम्मेदवारी परेको छ । निर्वाचन संयोजक पुष्कर भण्डारीका अनुसार अध्यक्षमा ६ जना, उपाध्यक्षमा ५ जना, सचिवमा ६ जना, कोषाध्यक्षमा ४ र सदस्यमा १९ जनाको उम्मेदवारी परेको छ । तुलसीपुर खानेपानीको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा मनोज लामीछाने, यमकान्त भण्डारी, खेमराज वली, दीपक कुमार … Continue reading तुलसीपुर खानेपानीको नेतृत्वका लागी अध्यक्षमा ६ जनाको उम्मेदवारी

थप पढ्नुहोस् »

दाङमा कारागारबाट एक कैदी फरार

दाङ। दाङमा क्रतब्य ज्यान मुद्दामा २० बर्ष कैद फैसला भइ जेलमा रहेका एक ब्यक्ति फरार भएका छन । जिल्ला कारागार घोराहीको थुनामा रहेका जिल्लाको राजपुर गाउँपालिका बेलाका २७ बर्षीय जयराम परियार बिहीबार अस्पतालबाटै प्रहरीको मोटरसाईकल लगेर फरार भएका हुन । परियार छालाको उपचार गर्न भन्दै बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसंगै लु ३४ प … Continue reading दाङमा कारागारबाट एक कैदी फरार

थप पढ्नुहोस् »

कांग्रेसको सभापतिमा पुन :देउवा निर्वाचित

काठमाण्डौ, नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पुन : शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ ।मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो पटक सभापतिमा निर्वाचित हुनुभएको हो । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उहाँ दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित हुनुभएको थियो । पाटीका नेता रामचन्द्र पौडेललाई पराजित गदै उहा … Continue reading कांग्रेसको सभापतिमा पुन :देउवा निर्वाचित

थप पढ्नुहोस् »