जनकपुर यातायात कार्यालयबाट घुस रकमसहित २ जना पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीको टोलीले जनकपुरको यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ । गएराति करिब ६ घण्टा छापा मारेर टोलीले पौने ३ लाख बराबरको रकम सहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ … Continue reading जनकपुर यातायात कार्यालयबाट घुस रकमसहित २ जना पक्राउ