लघुवित्तपीडितको प्रदर्शन
दाङ,७ पुस। सहकारी वित्तीय संस्थाले रकम हिनामिना गरेको भन्दै बांकेको पीडितहरुले प्रदर्शन गरेका छन् ।शुक्रबार लघुवित्त तथा वित्तीय शोषणविरुद्धमा विरोध प्रदर्शन गरेका हुन। नेपालगन्जको कारकादौँको बैङ्क तथा वित्तीय संस्थाबाट ज्यादती गरिएको भन्दै चर्को नाराबाजीसहितको विरोध प्रदर्शन भएको हो । लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नेपाल बाँके–बर्दियाको आयोजनामा भएको प्रदर्शन गरिएको हो । सङ्घर्ष समितिका अध्यक्ष मनिराम … Continue reading लघुवित्तपीडितको प्रदर्शन