भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि
दाङ। बैतडीमा बिहीबार साँझ मृत फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टम रिपोर्टका आधारमा दोगडाकेदार गाउँपालिका ७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तम सुवेदीले जानकारी दिए। ‘पोष्टमार्टम रिपोर्टमा कज अफ डेथ बलात्कारपछि घाँटी … Continue reading भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि