तुलसीपुरमा पत्रकार र बैंकमा कर्मचारी सहित १५ जनामा कोरोना पुष्टि
दाङ। तुलसीपुरमा बुधवार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट लिएको स्वाव पीसीआर परीक्षण गर्दा पत्रकार र बैंकमा कर्मचारी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए । संक्रमित हुनेमा वडा नं. ३ का १ जना, वडा नं. ५ का … Continue reading तुलसीपुरमा पत्रकार र बैंकमा कर्मचारी सहित १५ जनामा कोरोना पुष्टि