दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
दाङ । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२, रामपुरका ४० वर्षीय टोपबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनापछि मोटरसाइकलमा आगलागी हुँदा नम्बर पहिचान हुन सकेको छैन। दुर्घटनामा घाइते बंगलाचुली गाउँपालिका-४ का सुनिल खत्री र रामबहादुर डाँगीको … Continue reading दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते