तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पः १६ जनाको मृत्यु
चीन। चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बतमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु उत्तरी तिब्बतको … Continue reading तिब्बतमा ७ म्याग्निच्युडको भूकम्पः १६ जनाको मृत्यु