सूचना प्रविधि

सरकारको अनलाइन दर्ता नीति अलोकतान्त्रिक र आपत्तिजनक : पत्रकार महासंघ

काठमाडौं, २२साउन । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता, सञ्चालन र नवीकरण प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यालयमार्फत गर्न ल्याइएको सरकारी नीतिलाई अलोकतान्त्रिक, अस्पष्ट र आपत्तिजनक भन्दै कडा आलोचना गरेको छ। छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम सिडिओ कार्यालयमा दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएपछि महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी … Continue reading सरकारको अनलाइन दर्ता नीति अलोकतान्त्रिक र आपत्तिजनक : पत्रकार महासंघ

थप पढ्नुहोस् »

नेपालमा टेलिग्राम एप बन्द

काठमाडौं, ३ साउन । नेपाल सरकारले सामाजिक सञ्जाल टेलिग्राम एपमा रोक लगाएको छ। अनलाइन ठगी र मनी लाउन्डरिङका घटनाहरू बढ्दै गएको भन्दै दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि देशभर टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधमा समेत संलग्नता देखिएको … Continue reading नेपालमा टेलिग्राम एप बन्द

थप पढ्नुहोस् »

मनसुनी रेखा नेपाल सर्दै, सतर्कता तथा पुर्व तयारीमा जुट्न महाशाखाको आग्रह, (बुलेटिन हेर्नुहोस):

काठमाडौं, १३असार ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी रेखा नेपालतर्फ सर्दै गरेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ। विशेष गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम रहेको महाशाखाले जनाएको छ। शुक्रबार राति ८ बजे जारी गरिएको मनसुन विशेष मौसम बुलेटिनअनुसार … Continue reading मनसुनी रेखा नेपाल सर्दै, सतर्कता तथा पुर्व तयारीमा जुट्न महाशाखाको आग्रह, (बुलेटिन हेर्नुहोस):

थप पढ्नुहोस् »

यस्तो छ आजको मौसम

दाङ,१३ असार । शुक्रबार देशका पहाडी भूभागमा साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ भने बाँकी भूभागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने अनुमान गरिएको … Continue reading यस्तो छ आजको मौसम

थप पढ्नुहोस् »

दाङमा तीन दिने लेखनसीप कार्यशाला सम्पन्न

दाङ,७ असार । महिला पत्रकारहरूको लेखन क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले दाङमा तीन दिने लेखनसीप कार्यशाला सम्पन्न भएको छ। सञ्चारिका समूह लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा कार्यशाला असार ५ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको हो। कार्यशालामा दाङ र रोल्पाका करीब २४ जना महिला पत्रकारहरूको सहभागिता रहेको थियो । … Continue reading दाङमा तीन दिने लेखनसीप कार्यशाला सम्पन्न

थप पढ्नुहोस् »

नेपालभर मनसुन फैलियो

काठमाडौँ, ६ असार । नेपालभर मनसुन प्रणाली फैलिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (असार ६ गते) एक बुलेटिन जारी गर्दै देशका सबै भागमा मनसुन सक्रिय भएको जानकारी दिएको हो। महाशाखाका अनुसार यस वर्षको मनसुन प्रणाली असार ६ गते (२०२५ जुन २०) का दिन मुलुकभर फैलिएको हो। नेपालमा मनसुन सामान्यतः जुन … Continue reading नेपालभर मनसुन फैलियो

थप पढ्नुहोस् »

तुलसीपुरमा ‘विजय मोबाइल स्टोर ‘ सञ्चालन

दाङ,५ असार । दाङको तुलसीपुरमा ‘विजय मोबाइल स्टोर ‘ सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका–५ स्थित क लाइनमा सञ्चालक विजय ओलीले झण्डै ५० लाखको लगानीमा मोबाइल तथा मोबाइल सम्बन्धित सेवा प्रदान गर्ने उद्देश्यसहित पसल सञ्चालनमा ल्याएका हुन्। स्वदेशमै केही गर्ने दृढ संकल्पका साथ आफूले व्यवसाय सुरु गरेको बताउँदै सञ्चालक ओलीले भने, “दशौँ हजार युवाहरू रोजगारीको खोजीमा … Continue reading तुलसीपुरमा ‘विजय मोबाइल स्टोर ‘ सञ्चालन

थप पढ्नुहोस् »

पत्रकारको सुरक्षा उसको सीप र दक्षता मात्र हो : पोख्रेल

बुटवल,३० जेठ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुको सुरक्षा स्वयं आफ्नो सीप र दक्षता मात्र रहेको बताएका छन् । ‘हाम्रो लामो अनुभवले भन्छ कि सरकार, प्रशासन, कानुन कुनै पनि कुराहरु पत्रकारको सुरक्षाका लागि सहयोगी भएनन्’ पोख्रेलले भने, ‘हामी आफै आफ्नो मर्यादामा रहने, सीप प्रदर्शन गर्ने र अरुले प्रश्न उठाउने ठाउँ नदिने कुरामात्र … Continue reading पत्रकारको सुरक्षा उसको सीप र दक्षता मात्र हो : पोख्रेल

थप पढ्नुहोस् »

टेलिकमको प्रवक्तामा रविन्द्र

काठमाडौँ,२७ जेठ ।नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ता तोकेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

थप पढ्नुहोस् »

फक्सकनको अटोमेशन क्रान्तिः अब रोबोटले नै आइफोन बनाउने

काठमाडौँ,९ जेठ । अबको केही वर्षमा तपाईंको हातमा पर्ने नयाँ आइफोन पूर्ण रूपमा रोबोटले बनाएको हुन सक्छ। संसारकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता फक्सकनले घोषणा गरेको छ कि उसले अब उत्पादन प्रक्रियाहरूमा पूर्ण अटोमेशन र जनरेटिभ एआईको प्रयोगलाई प्राथमिकता दिँदैछ। कम्पनीका चेयरम्यान यंग लियूले कम्प्युटेक्स २०२५ मा ताइपेमा आयोजित कार्यक्रममा भने, “भविष्यमा कारखानाहरूमा अधिकांश म्यानुअल काम … Continue reading फक्सकनको अटोमेशन क्रान्तिः अब रोबोटले नै आइफोन बनाउने

थप पढ्नुहोस् »