सूचना प्रविधि

आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई कारबाही

काठमाडौं,१२ पुस। पत्रकारितामा आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमलाई कारबाही गरेको छ। प्रेस काउन्सिलले पत्रकार आचार संहिता उल्लङ्घन गरेका दुई अनलाइन सञ्चारमाध्यम डिओपोष्ट डट्कम र हेर्दाहेर्दै डट कमलाई कालोसूचीमा राखी कारबाही गरेको हो। दियोपोष्टले व्यक्तिको चरित्र हत्या गर्ने, धम्कीपूर्ण व्यवहार गर्ने, र बार्गेनिङ गर्ने जस्ता काम गरेको भन्दै कारबाही गरिएको हो। यसविरुद्ध … Continue reading आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई कारबाही

थप पढ्नुहोस् »

समावेशी सञ्चार नीतिका विषयमा छलफल

दाङ २१ असोज । दाङको तुलसीपुर उपमहानगरपालिकामा स्थानीय सञ्चार नीतिको विषयमा छलफल गरिएको छ। स्थानीय सरकारले निर्माण गर्ने सञ्चार नीतिलाई समावेशी कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो। सञ्चारिका समूह नेपाल लुम्बिनीप्रदेशले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कासँग समावेशी सञ्चार नीति निर्माणको विषयमा छलफल गरेको हो। छलफलका क्रममा स्थानीय सरकारले महिलासँग सम्बन्धित मुद्दाहरूलाई नीतिगत रूपमा … Continue reading समावेशी सञ्चार नीतिका विषयमा छलफल

थप पढ्नुहोस् »

नेपालकै सस्तो इन्टरनेट वाईफाई नेपालको सेवा अब दाङको तुलसीपुरमा

नवराज घिमिरे, दाङ । इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालले दाङको तुलसीपुरमा सेवा विस्तार गरेको छ । नेपालकै सवै भन्दा सस्तो इन्टरनेट प्याकेजका साथ बजारमा आएको यो कम्पनीले आफ्नो सेवा विहिबार (घटस्थापना) देखि औपचारिक रुपमा तुलसीपुरमा पनि सुरु गरेको हो ।अब तुलसीपुरका प्रयोगकर्ताले वाईफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्न सक्नेछन् ।कम्पनीले … Continue reading नेपालकै सस्तो इन्टरनेट वाईफाई नेपालको सेवा अब दाङको तुलसीपुरमा

थप पढ्नुहोस् »

तुलसीपुरमा एक साता विद्युत सेवा अवरुद्ध हुने

दाङ,१३ असोज । दाङको तुलसीपुरमा एक सातासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण तुलसीपुरले एक विज्ञप्ति जारी गर्दै एक सातासम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी गराएको हो। असोज १४ गतेदेखि २० गतेसम्म बिहान ९ बजेदेखि बेलुका ६ बजे सम्म विद्युत हुने भएको प्राधिकरणको सूचनामा उल्लेख छ। : तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्र भित्र … Continue reading तुलसीपुरमा एक साता विद्युत सेवा अवरुद्ध हुने

थप पढ्नुहोस् »

साओमीले गर्यो तुलसीपुरमै पहिलोपटक रिटेलर मिट

दाङ,५ असोज । दाङको तुलसीपुरमा साओमी कम्पनीका रिलिटेलरहरूको बेला भएको छ। साओमि कम्पनीको एमआईका तुलसीपुर डिलर संचालक शैलेन्द्र कुमार ओलीको अध्यक्ष तथा तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स एसोसिएसनका अध्यक्ष खुमन विश्वकर्माको प्रमुख आतिथ्यतामा उक्त भेला भएको हो। मां मोबाइल प्रालीको आयोजनामा भएको कार्यक्रममा कम्पनीका प्रतिनिधि विवेक गुप्ताले सन् २०१० देखि कम्पनीले सेवा दिदै आएको जानकारी गराएका … Continue reading साओमीले गर्यो तुलसीपुरमै पहिलोपटक रिटेलर मिट

थप पढ्नुहोस् »

टेलिग्रामका प्रमुख कार्यकारी पक्राउ

काठमाडौ,९ भदौ । सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली प्रहरीले उनी पेरिसको उत्तरमा रहेको विमानस्थलबाट आइतबार पक्राउ परेको जनाएको छ । फ्रान्सेली मिडियाका अनुसार उनको निजी जेट ला बोर्जेट विमानस्थलमा अवतरण गरेलगत्तै डुरोभलाई प्रहरीले पक्राउ गरेको हो । अधिकारीहरुका अनुसार ३९ वर्षीय अर्बपतिलाई लोकप्रिय ‘म्यासेजिङ एप’सँग सम्बन्धित अपराधमा … Continue reading टेलिग्रामका प्रमुख कार्यकारी पक्राउ

थप पढ्नुहोस् »

रिचार्ज कार्डको आयात ७० प्रतिशतले घट्यो

काठमाडौं, १० साउन। नेपालमा रिचार्ज कार्डको प्रयोग कम हुँदै गएको छ । अनलाईनको माध्यमबाट मोवाइलमा रिचार्ज गर्न मिल्ने भएपछि रिचार्ज कार्डको प्रयोग कम हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार सम्वन्धी तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८०–८१ मा रिचार्ज कार्डको आयात ७० प्रतिशतले घटेको छ । अघिल्लो आव २०७९–८० मा नेपालमा विदेशबाट … Continue reading रिचार्ज कार्डको आयात ७० प्रतिशतले घट्यो

थप पढ्नुहोस् »

सञ्चार बजेट विरुद्ध मिडियाहरुले आन्दोलन गर्ने

दाङ ,८ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटप्रति लुम्विनी प्रदेशका सञ्चारगृह सम्वद्ध संस्थाहरुले आन्दोलन घोषणा गरेका छन् । मिडियालाई व्यक्तिगत पहुँच र प्रभावको आधारमा घर निर्माण र उपकरण खरिदजस्ता शीर्षकमा आफ्नो खल्तीको रकम छुट्टाएजस्तो गरी छुट्टाइनु तथा प्रदेशमा लामो समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका मिडियाहरुलाई पूर्णरुपमा उपेक्षा … Continue reading सञ्चार बजेट विरुद्ध मिडियाहरुले आन्दोलन गर्ने

थप पढ्नुहोस् »

नेपाल टेलिकमले  विन्टर अफर

काठमाडौँ ।  नेपाल टेलिकमले  विन्टर अफर सार्वजनिक गरेको छ । पुस २७ गते देखि लागु हुने गरि अफर सुरु गरिएको हो । अफर अन्तर्गत १९ रुपियाँमा एक दिनका लागि चार सय एमबी डेटा र ३३ रुपियाँमा एक हजार दुई सय एमबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै एक सय नौ रुपियाँमा सात दिनका … Continue reading नेपाल टेलिकमले  विन्टर अफर

थप पढ्नुहोस् »

नेपाल-भारत फुटबल खेलमा इन्टरनेट ट्राफिकमा बन्यो नयाँ रेकर्ड

काठमाडौं । नेपालभित्रको आन्तरिक इन्टरनेट ब्यान्डविथ खपतले नयाँ रेकर्ड राखेको छ । आइतबार राति भारतसँग नेपालले साफ च्याम्पियनसिपमा खेलिरहँदा इन्टरनेट ट्राफिकले नयाँ रेकर्ड कायम गरेको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ । एक्सचेन्जका युरोकप-२०२०को दौरानमा इन्टरनेट ट्राफिक (एनपीआईएक्स)ले राखेको रेकर्डलाई नेपाल र भारतबीचको खेलले तोडेको हो । असार १५ गते युरो कपअन्तर्गत राउन्ड १६ का फ्रान्स … Continue reading नेपाल-भारत फुटबल खेलमा इन्टरनेट ट्राफिकमा बन्यो नयाँ रेकर्ड

थप पढ्नुहोस् »