स्वास्थ्य

तुलसीपुरमा भेरोसेलको दोस्रोमात्रा कात्तिक ५ र ६ गते लगाईने

दाङ। तुलसीपुरमा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा यहीं कार्तिक ५ र ६ गते लगाउन लागेको तुलसीपुर उपमहानगरपालिकाका…  थप पढ्नुहोस

काेराेना पुष्टि हुने भन्दा निकाे हुने झन्डै तीन गुणा बढी

काठमाण्डाै । पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि हुने भन्दा निकाे हुनेकाे सङ्ख्या झन्डै तीन गुणा बढी भएकाे छ । २४ घण्टामा एक हजार ९५ जना नयाँ सङ्क्रमित थपिएकामा दुई हजार नौ…  थप पढ्नुहोस

तुलसीपुरमा बौलाहा कुकुरले टोकेका पशुहरूलाई रेबिज बिरुद्धको खोप लगाइयो

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का विभिन्न स्थानमा केहिदिन अघि बौलाहा कुकुरले टोकेका पशुहरूलाई आज रेबिज बिरुद्धको खोप लगाइएको छ । तुलसीपुर उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवम्…  थप पढ्नुहोस

कोरोना संक्रमित संख्या दोस्रो लहर सुरु भएयता सबैभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना…  थप पढ्नुहोस

तुलसीपुरका विभिन्न बिद्यालयमा विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने

दाङ । दाङमा कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने तयारी थालीएको छ । यहि भदौ ३० गतेबाट परीक्षार्थीहरुले होम सेन्टरबाट नै परीक्षा दिन थालेका छन…  थप पढ्नुहोस

बौलाह कुकुरले टोक्दा तुलसीपुरमा दर्जन बढि घाइते

दाङ । तुलसीपुरमा बौलाह कुकुरले टोक्दा १५ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–२ बालापुर निबासी २६ बर्षकी दिलमाया नेपाली, ३५ बर्षकी कुमारी विक, २४ बर्षका प्रेम चौधरी,…  थप पढ्नुहोस

दाङमा थप १५ जनामा कोरोना पुष्टि

दाङ। दाङमा मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनाको पिसिआर जाँच गर्दा १२ जना महिला र ३ जना पुरुषमा कोरोना…  थप पढ्नुहोस

तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना पुष्टि

दाङ। तुलसीपुरमा एकै घरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका १५ संक्रमीत मध्य १५ महिनाका शिशुदेखि ७० वर्ष उमेर समूहका रहेको तुलसीपुरका कोरोना फोकल पर्सन विमल…  थप पढ्नुहोस

दाङमा एकैदिन ४१ जनामा कोरोना पुष्टि

दाङ। दाङमा आईतवार मात्र ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १ सय जनामा गरिएको पिसिआर परिक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो…  थप पढ्नुहोस

विद्यार्थीले पनि पाउने भए कोरोना खोप

काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology