बस दुर्घटना हुँदा १० घाइते
रामेछाप, १४ असार । रामेछापको लिखुतामाकोशी गाउँपालिका –६ खिम्ती बिर्तामा यात्रु बाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । शुक्रवार गैरीबाट सदरमुकाम मन्थलीतर्फ जाँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखु तामाकोशी गाउँपालिका –६ बिर्ता भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बसको बायाँ साइडको टायर माटो … Continue reading बस दुर्घटना हुँदा १० घाइते