फिचर

सन्तोष सुबेदी महासंघको अध्यक्ष पदको उम्मेदवार

दाङ, ११ असार । नेपाल प्रेस युनियन दाङले सन्तोष सुवेदीलाई पत्रकार महासंघको अध्यक्ष बनाउने निर्णय गरेको छ । प्रेस युनियन दाङले ययुनियनका निर्वतमान अध्यक्ष सञ्तोष सुबेदीलाई नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको कार्यदलको बैठकले महासंघका उपाध्यक्ष सुबेदीलाई अध्यक्ष पदमा … Continue reading सन्तोष सुबेदी महासंघको अध्यक्ष पदको उम्मेदवार

थप पढ्नुहोस् »

अफगानिस्तान सेमिफाइनलमा

काठमाडौं,११ असार। आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान सेमिफाइनल प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै पहिलो पटक टी(ट्वेन्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। पानी परेर रोकिँदै सुरु हुँदै रहेको खेल एक ओभर कम गरिएको थियो। सन् २०१० को दोस्रो संस्करणको टी–ट्वेन्टी विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तानले नवौं संस्करणमा आएर यो सफलता … Continue reading अफगानिस्तान सेमिफाइनलमा

थप पढ्नुहोस् »

बिहिबारसम्म एसइईको नतिजा सार्वजनिक हुने

काठमाडौ,११ असार। यस वर्षको एसइई परीक्षाको नतिजा बिहिबारसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कक्षा १० को परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको … Continue reading बिहिबारसम्म एसइईको नतिजा सार्वजनिक हुने

थप पढ्नुहोस् »

विद्यार्थीहरूको दन्त परीक्षण

दाङ, ११ असार । गुरुकुल एकेडेमीका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको छ। गुरुकुल एकेडेमी घोराही र तुलसीपुरका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो। तुलसीपुरका कक्षा  प्ले ग्रुपदेखि कक्षा ९ सम्मका करिब १६० जना विद्यार्थी र घोराहीका कक्षा १० सम्मका विद्यार्थीहरूको दन्त परीक्षण गरिएको हो।बिआर डेन्टल अस्पतालका डाक्टर बीपी भुसाल डाक्टर आशा खत्री र विद्यालयकी स्टाफ नर्स सुस्मिता … Continue reading विद्यार्थीहरूको दन्त परीक्षण

थप पढ्नुहोस् »

चट्याङ लागेर दाङमा एक बालकको मृत्यु

दाङ १० असार। दाङको तुलसीपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा खेलिरहेका बालकलाई चट्याङ लाग्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। घर अगाडि रहेको भाँडा राख्ने र्‍याकमा चट्याङ पर्दा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ खाद्रे बस्ने १० वर्षका सुवास बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालयका … Continue reading चट्याङ लागेर दाङमा एक बालकको मृत्यु

थप पढ्नुहोस् »

दंगीशरणको बजेट ४३ करोड ३२ लाख

दाङ,१० असार । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि दंगिशरण गाउँपालिकाले बजेट ल्याएको छ। गाउँपालिकाले सोमबार  आगामी आर्थिक बर्ष २०८१/८२ का लागी ४३ करोड,३२ लाख १८ हजारको  बजेट सार्वजनिक गरेको हो ।गत बर्ष ४४ करोड,११ लाख ८२ हजार बिनियोजन गरेकोथियो ।आगामि आर्थिक बर्षमा गतबर्ष भन्दा ७९ लाख ६४ हजार बजेट घटेर आएको दंगीशरण गाउँपालिकाले जनाएको … Continue reading दंगीशरणको बजेट ४३ करोड ३२ लाख

थप पढ्नुहोस् »

“बाल विवाह”नेपालमा एक जटिल समस्या

“बाल विवाह” भन्नाले कुनै पनि राष्ट्रको कानुनमा विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बुझाउँछ। विभिन्न देशमा विवाह गर्न योग्य उमेर भनेर आ-आफ्नै कानुनी रूपमा निर्धारित उमेर तोकिएको छ।नेपालको सन्दर्भमा विवाह गर्ने जोडाहरुको दुवै वा एक जनाको उमेर २० बर्षभन्दा मुनिको विवाह बालविवाह हुन्छ। नेपालमा बालबालिकाको परिभाषा भित्र उमेर १८ वर्ष र बालविवाहको लागि तोकिएको … Continue reading “बाल विवाह”नेपालमा एक जटिल समस्या

थप पढ्नुहोस् »

तुलसीपुरको बजेट २ अर्ब साढे ७ करोड

दाङ,१० असार। दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ को लागि बजेट ल्याएको छ। सोमबार तुलसीपुर महानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले १५औ नगरसभा मार्फत आगामी आर्थिक वर्षको लागि २ अर्ब साढे ७ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।पालिकाका जनअपेक्षालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिएको  उप प्रमुख चौधरीले बताइन। विकासमा लागत सहभागिता रोचक … Continue reading तुलसीपुरको बजेट २ अर्ब साढे ७ करोड

थप पढ्नुहोस् »

अब वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण सकंलन

दाङ,१० असार। अब वडास्तरबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । यसका लागि गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीहरूलाई डास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको छ। सरकारले … Continue reading अब वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण सकंलन

थप पढ्नुहोस् »

विपद् प्रतिकार्य योजना तयार

सुर्खेत,१० असार। कर्णाली प्रदेश सरकारले यस वर्षको मनसुनजन्य विपत्लाई ध्यानमा राख्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ तयार पारेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको कर्णाली प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिले कार्ययोजना तयार पारेको हो । बस्ती स्थानान्तरणसम्बन्धी प्रादेशिक नीति, कानुन, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने जिम्मेवारी अनुसार मन्त्रालयले विपत् प्रतिकार्य योजना … Continue reading विपद् प्रतिकार्य योजना तयार

थप पढ्नुहोस् »