राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न
काठमाडौं,१० असार । राष्ट्रिय बालचलचित्र महोत्सव-२०८१ आइतबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा सुदूरपश्चिम प्रदेशको धनगढीमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिता सम्पन्न भएको हो । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा शुरु भएको उद्घाटन समारोहमा स्थानीय लोक संस्कृति, झाँकी, नृत्य तथा बालबालिकाहरुको प्रतिभा प्रस्तुतीसंगै विभुता सिटौला निर्देशित बाल चलचित्र शिलाबाला प्रदर्शन … Continue reading राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न