फिचर

बिजौरी उवासघंद्धारा संयुक्त ट्रक यातायात ब्यबसायी समितीका पदाधिकारीलाई स्वागत–सम्मान

तुलसीपुर,९ चैत ।बिजौरी उद्योग बाणिज्य सघले राप्ती अन्चल संयुक्त ट्रक यातायात ब्यबसायी समितीका नबनिर्बाचित पदाधिकारीलाई स्वागत सम्मान गरेको छ । सघले शुक्रबार कार्यालय मा एक कार्यक्रमको आयोजना गरि सयुक्त ट्रक यातायात ब्यबसायी समितीका नबनिर्बाचित पदाधिकारीलाई स्वागत सम्मान गरेको हो । बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती अन्चल सयुक्त ट्रक … Continue reading बिजौरी उवासघंद्धारा संयुक्त ट्रक यातायात ब्यबसायी समितीका पदाधिकारीलाई स्वागत–सम्मान

थप पढ्नुहोस् »

प्राधिकरणका अधिकृत कार्कीविरुद्ध ३ करोड २१ लाखको भ्रस्टाचार मुद्दा 

काठमाडौँ,८ चैत । काठमाडौं उपत्यका विकास प्राधिकरणमा कार्यरत शाखा अधिकृत यामकुमार कार्की विरुद्ध भ्रस्टाचारको मुद्दा दर्ता भएको छ। कार्की विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत कार्कीले तीन करोड २१ लाख ३२ हजार ९५६ रुपियाँ भ्रष्टाचार गरेको भन्दै दर्ता गरेको हो। करार सेवामा कार्यरत अधिकृत कार्कीले गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै सोही … Continue reading प्राधिकरणका अधिकृत कार्कीविरुद्ध ३ करोड २१ लाखको भ्रस्टाचार मुद्दा 

थप पढ्नुहोस् »

योजना आयोगको रिक्त पदमा चार सदस्य नियुक्त

काठमाडौँ, ८ चैत । राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जना सदस्य नियुक्त गरिएको छ । सरकारको मन्त्रिपरिषद्को आजको बैठकले (काठमाडौं)प्रा. सङ्गीता सिंह , कुसहेन्द्रबहादुर महत (जुम्ला), डा. शिवराज अधिकारी (पाल्पा) र डा अरनिको पाण्डे ललितपुर) लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन। नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक … Continue reading योजना आयोगको रिक्त पदमा चार सदस्य नियुक्त

थप पढ्नुहोस् »

गृहमन्त्री लामिछाने विरुद्ध सिंहदरबार अगाडी प्रदर्शन

काठमाडौं,६ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध प्रदर्शन गरिएको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेको छ। प्रदर्शनी सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् … Continue reading गृहमन्त्री लामिछाने विरुद्ध सिंहदरबार अगाडी प्रदर्शन

थप पढ्नुहोस् »

नमुना महिला सांसदहरुको लागि दुइदिने अभिमुखिरण कार्यक्रम सुरु

दाङ, ६ चैत । दाङको तुलसीपुरमा नमुना महिला सांसदहरुका लागि विषयगत सवाल विषयमा दुइदिने अभिमुखिकरण कार्यक्रम आज देखि सुरु भएको छ। अभिमुखिकरण कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मंगलबार र बुधबार गरि दुईदिन सम्म चल्ने छ । नमुना सांसद सभामुख सिमा न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गरिएको छ। अभिमुखिकरण … Continue reading नमुना महिला सांसदहरुको लागि दुइदिने अभिमुखिरण कार्यक्रम सुरु

थप पढ्नुहोस् »

पुर्व सभामुख महरा पक्राउ

दाङ,५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सोमबार बिहान भैरहवा हुँदै दाङ जाने क्रममा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । अवैध सुन प्रकरण जाँचबुझ आयोगको रिपोर्टमा गरिएको सिफारिश बमोजिम पक्राउ परेका उनलाई यति एअरलाइन्सको जहाज एक घण्टा भैरहवामा … Continue reading पुर्व सभामुख महरा पक्राउ

थप पढ्नुहोस् »

गुठी विधेयकको माग गर्दै गुठी पीडित किसानका अगुवाहरु राजधानीमा

काठमाडौं, ४ चैत । झण्डै एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिका अगुवाहरु तत्काल गुठी विधेयक ल्याउन माग गर्दै काठमाडौं पुगेका छन् ।उनीहरुले आइतवार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्मा, नेकपा एमालेका महासचिव शंकर पोख्रेल र नेपाली कांग्रेसका नेता एवं दाङ क्षेत्र … Continue reading गुठी विधेयकको माग गर्दै गुठी पीडित किसानका अगुवाहरु राजधानीमा

थप पढ्नुहोस् »

चिउरा मिलमा आगलागी हुंदा डेढ करोड बराबरको क्षति

मोरङ, ४ चैत । मोरङ एक चिउरा मिलमा आगलागी हुंदा झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षती भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित १ स्थित कर्णकुमारी लिम्बूको कोशी चिउरा मिलमा आगलागी भएको भएको हो। शनिबार राति करिब १२ बजे सुरू भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वारूणयन्त्र र स्थानीयको सहयोगमा आइतबार बिहान साढे दुई बजेतिर नियन्त्रणमा … Continue reading चिउरा मिलमा आगलागी हुंदा डेढ करोड बराबरको क्षति

थप पढ्नुहोस् »

तुलसीपुरमा खुला रक्तदान

दाङ,३ चैत। दाङको तुलसीपुरमा खुला रक्तदान गरिएको छ। जिल्लामा रगत अभाव हुँदै आएको भन्दै खुला रक्तदान गरिएको हो। एचआरमिडिया हाउस प्रा.लि तुलसीपुर, दाङको आयोजना र ग्लोबल ओरिन्सको शाखा कार्यालय तुलसीपुरको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो । एचआर मिडिया प्रालिका अध्यक्ष एचआर मगरको अध्यक्षता तथा शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम … Continue reading तुलसीपुरमा खुला रक्तदान

थप पढ्नुहोस् »

प्राथमिकतामा पर्दैनन् दलित समुदायका सवालहरु

दाङ, ३ चैत । नेपालको संविधानले जातीयताको आधारमा हुने विभेदलाई दण्डनीय भनेपनी समुदायमा विभेदको अन्त्य हुन नसकेको दलित अधिकारकर्मीहरुले बताएका छन् । जान्ने,बुझ्ने र पैरवी गर्ने निकायहरूबाटै विभेद भइरहेकाले जातीय विभेदको अन्त्य दस्ताबेजमा मात्रै सिमित रहेको उनीहरुको भनाइ छ। “समग्र विकासको अवरोध, जातीय तथा लैंगिक विभेद ” भन्ने मुल नारा सहित सन्चार माध्यममा दलित समुदायका … Continue reading प्राथमिकतामा पर्दैनन् दलित समुदायका सवालहरु

थप पढ्नुहोस् »