फिचर

विद्यालयको विकासमा सरोकारवालाको प्रतिवद्धता

दाङ,२ चैत घोराही उपमहानगरपालिका ९ तेघरामा रहेको नरदेवि माद्यामिक विद्यालयको वृहत्तर विकासका लागि सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । विद्यालयले आज शुक्रवार आयोजना गरेको “हामी बनाउछौँ हाम्रो विद्यालय” विद्यालयको वृहत्तर विकासका लागि सरोकारवालाको भूमिका विचार गोष्ठीका सहभागिहरुले साढे ३ दशक इतिहास बोकेको विद्यालयले समयानुकुल फड्को मार्न नसकेको भन्दै सबैले सबैखालको सहयोग गरि विद्यालयको वृहत्तर विकासमा … Continue reading विद्यालयको विकासमा सरोकारवालाको प्रतिवद्धता

थप पढ्नुहोस् »

विपन्न विद्यार्थीलाई लायन्सको सहयोग

दाङ, २ चैत । दाङ लायन्स क्लब अफ तुलसीपुर इसानले विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामग्री सहयोग गरेको छ। इसानले घोराही उपमहानगरपालिका -९ तेघरामा रहेको नरदेवी मावि तेघरामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायीत्वको भावनाले क्लबले नरदेवी मावि तेघरामा आज एक कार्यक्रमको आयोजना गरी गरिव तथा जेहेन्दार वालवालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो … Continue reading विपन्न विद्यार्थीलाई लायन्सको सहयोग

थप पढ्नुहोस् »

उपभोक्ताको अधिकार सुनिश्चित गरिनुपर्छ

दाङ,२ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकाले विश्व उपभोक्ता अधिकार दिवस मनाएको छ। तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा  उक्त दिवस मनाइएको हो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा मनाइएको उक्त दिवसमा सहभागीहरुले उपभोक्ताको अधिकार सुनिश्चित गरिनुपर्ने बताएका थिए । यसका लागि सरकारले उपभोक्ता सचेतना सम्बन्धि कार्यक्रमहरुलाइ थप … Continue reading उपभोक्ताको अधिकार सुनिश्चित गरिनुपर्छ

थप पढ्नुहोस् »

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं,२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गरेको छ। सहकारी ठगीको आरोप लागेको भन्दै गृहमन्त्री लामिछाने बिरुद्ध राजीनामा माग गरिएको हो । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै काँग्रेसका सांसदहरूले उठेर उनको विरोध गरेका हुन् । प्रतिनिधिसभामा काँग्रेसका तर्फबाट बोल्दै सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने विरुद्ध … Continue reading कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

थप पढ्नुहोस् »

शान्तीनगरमा दुईदिने पत्रकारिता तालिम सम्पन्न

दाङ, १ चैत । दाङमा शान्तिनगर गाउँपालिका वडा नं.१ मा भएको दुई दिने पत्रकारिता तालिम भएको छ । वडाको सहयोग तथा अग्रिम मिडिया सेन्टरको आयोजनामा मंगलबार र बुधबार तालिम भएको थियो । दुई दिनसम्म चलेको तालिमको प्रमुख प्रशिक्षकमा पत्रकार दिपक बोहरा थिए, भने अन्य प्रशिक्षकमा अनिता पोख्रेल,सागर सुवेदी थिए । तालिमको बुधबार एक कार्यक्रमकाबीच समापन … Continue reading शान्तीनगरमा दुईदिने पत्रकारिता तालिम सम्पन्न

थप पढ्नुहोस् »

संसदमा निजामती विधेयक पेश

काठमाडौं, १ चैत। संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा निजामती सेवा विधेयक २०८० पेश भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सदन समक्ष विधेयक पेश गरेका हुन्। गत फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । नेकपाका सांसद प्रेम सुवालले विधेयकमाथि विरोधको सूचना पेश गरेका थिए। संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र … Continue reading संसदमा निजामती विधेयक पेश

थप पढ्नुहोस् »

तुलसीपुरमा बिहानै लुटपाट: मर्निङ वाकमा निस्किएका बस्नेत लुटिए

दाङ, चैत १ । दाङको तुलसीपुरमा प्रतिदिन शान्ति सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ । बिहान बिहानै युवाहरु लुटपाट हुँदा यहाको शान्तीसुरक्षामा चुनौती बढेको हो ।तुलसीपुर, चैत १ । दाङको तुलसीपुर बजारमा मर्निङ वाकमा निस्किएका एक युवा लुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका १४ गोठुवा घर भै हाल तुलसीपुर ६ डुम्रिगाँउ आफ्नै घरमा वस्दै आएका निसान्त वस्नेत … Continue reading तुलसीपुरमा बिहानै लुटपाट: मर्निङ वाकमा निस्किएका बस्नेत लुटिए

थप पढ्नुहोस् »

गुरुकुलद्वारा राउटे समुदायले बनाएको भाडा खरीद

दाङ,२५फागुन। दाङको घोराही उपमहानगरपालिका-१५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले काठका भाडा खरिद गरेको छ। एकेडेमीले राउटे समुदायले बनाएका भाडाकुडा खरिद गरेको हो । समाज संग गुरुकुल भन्ने हेतुका साथ दैलेखको गुँरास गाँउपालीकामा बसोबास गर्ने राउटे समुदायले काठबाट बनाएका बिभिन्न प्रकारका भाडा खरीद गरेको बिद्यालयका प्रधानाध्यापक डा। कृष्णराज डिसिले बताए। केहि समय पहिले कर्णाली प्रदेशबाट आर्थिक सहयोग … Continue reading गुरुकुलद्वारा राउटे समुदायले बनाएको भाडा खरीद

थप पढ्नुहोस् »

अम्विकेश्वरी र साथिभाइ यातायात प्राली मर्ज

तुलसीपुर २४ फागुन। अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि तुलसीपुर र राज एण्ड साथीभाइ यातायात प्रालि मर्ज भएका छन् । राज एण्ड साथीभाइ यातायात प्रा.लि। २०७४ मा स्थापना भएको थियो । प्रालि मर्ज भएसँगै शुक्रबारदेखि राज एण्ड साथीभाई यातायात प्रालिका १६ वटा बस अम्बिकेश्वरी सार्वजनिक यातायात प्रालि मार्फत चल्ने भएका छन् । अम्बिकेश्वरी सार्बजनिक राप्ती यातायात … Continue reading अम्विकेश्वरी र साथिभाइ यातायात प्राली मर्ज

थप पढ्नुहोस् »

फेसबुक,म्यासेन्जर र इन्स्टाग्रामको सर्भर डाउन

काठमाडौँ, २२ फागुन। मेटा कम्पनीको सबै सञ्जालको सर्भर डाउन भएको छ। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायतको सर्भर डाउन भएको हो । सर्भर डाउन भएपछि नेपालमा बेलुका ९ बजेसम्म चलिरहेको एकाउन्ट अचानक बन्द भएको छ। नेपालमा मात्रै नभई यो समस्या अन्य देशहरुमा पनि देखिएको छ।

थप पढ्नुहोस् »