सामुदायिक विद्यालयको शिक्षामा सुधारको संकेत
उमा भण्डारी, दाङ । कहिले ढलेका पर्खाल। कहिले पानी चुहिने छाना । अनि कहिले भत्किएका भित्तासंग डराउँदै पढ्नुपर्ने बाध्यता । दाङका सामुदायिक विद्यालयहरूमा यस्ता चित्र सामान्य जस्तै हुन् । तर, अब ती चित्रहरू विस्तारै बदलिँदैछन्। यतिवेला सामुदायिक विद्यालयहरू चिटिक्क पारिएका छन् । रंगिएका भवनहरूले सजिएका छन्। विद्यालयको संरचनाको स्वरुप परिवर्तन भएसंगै विद्यार्थीहरुको मुहारमा पनि खुशी … Continue reading सामुदायिक विद्यालयको शिक्षामा सुधारको संकेत