फिचर

नारामा होइन कार्यदिशा बनाएर काम गर्नुपर्छः पूर्व मुख्यमन्त्री चौधरी

उमा भण्डारी ,दाङ, २२ जेठ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले अब वातावरण संरक्षणका लागि नारा भन्दा व्यवहारिक कार्यदिशा आवश्यक भएको बताएका छन् । डिभिजन वन कार्यालय दाङले दंगीशरण गाउँपालिका–३, चखौरामा विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको वृक्षरोपण तथा छलफल कार्यक्रममा सम्बोधन गर्दै चौधरीले वडा तहबाटै … Continue reading नारामा होइन कार्यदिशा बनाएर काम गर्नुपर्छः पूर्व मुख्यमन्त्री चौधरी

थप पढ्नुहोस् »

राजावादीको समिक्षा बैठकमा होहल्ला: भएन समिक्षा

काठमाडौं,२१ जेठ। राजतन्त्र फर्काउन भन्दै आन्दोलनमा रहेको ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा होहल्ला भएपछि बैठक त्यतिकै सकिएको छ। जेठ १५ देखि मंगलबारसम्म चलेको आन्दोलनको समीक्षा गर्न बसेको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन नआएपछि सहभागीहरूले होहल्ला सुरु गरेका थिए। आन्दोलनको समीक्षा र नयाँ आन्दोलन घोषणा गर्ने भन्दै सुवेदी संयोजकत्वको समितिको बैठक बसे पनि नयाँ आन्दोलनको कार्यक्रम घोषणा … Continue reading राजावादीको समिक्षा बैठकमा होहल्ला: भएन समिक्षा

थप पढ्नुहोस् »

तुलसीपुर–कपुरकोट सडकखण्ड ९ दिनका लागि बन्द

दाङ २१ जेठ । दाङको तुलसीपुरदेखि सल्यानको कपुरकोट जोड्ने राप्ती लोकमार्गको सडकखण्ड जेठ २३ गतेदेखि असार १ गतेसम्म दिउँसो बन्द हुने भएको छ। सडकको मर्मत तथा स्तरोन्नतिको काम चलिरहेकाले निर्माण कम्पनीको अनुरोधमा स्थानीय प्रशासनले सडक बन्द गर्न स्वीकृति दिएको हो। दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सार्वजनिक सूचना जारी गर्दै उक्त सडकखण्ड बिहान ११ … Continue reading तुलसीपुर–कपुरकोट सडकखण्ड ९ दिनका लागि बन्द

थप पढ्नुहोस् »

आन्दोलन नरोकिएसम्म सरकारले राप्रपालाई पीएसओ फिर्ता नदिने

काठमाडौं,२१ जेठ । सरकारद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राप्रपा नेपालका नेताहरूलाई प्रदान गरिएको व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ)हरू आन्दोलन नरोकिएसम्म फिर्ता नहुने भएका छन् । राजावादी दलहरूले संयुक्तरूपमा आन्दोलन सुरु गर्नु अघिल्लो दिन सरकारले उनीहरूलाई दिइएको पीएसओ फिर्ता गरेको थियो। प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले ब्रिफिङ गर्दै राप्रपा, राप्रपा नेपाल लगायतका नेताहरूको सुरक्षामा खटिएका सबै … Continue reading आन्दोलन नरोकिएसम्म सरकारले राप्रपालाई पीएसओ फिर्ता नदिने

थप पढ्नुहोस् »

गृहमन्त्रीको राजीनामा माग्नु अनुचित: प्रधानमन्त्री

काठमाडौं,१७ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयको एक कर्मचारीमाथि प्रश्न उठेकै आधारमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित र बिना प्रमाण भएको बताएका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा यस्ता माग राखेर सदन अवरोध गर्नु सही नभएको बताए। उनले भने, “प्रतिपक्षीलाई आफ्ना … Continue reading गृहमन्त्रीको राजीनामा माग्नु अनुचित: प्रधानमन्त्री

थप पढ्नुहोस् »

नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा

काठमाडौं,१६ जेठ । काठमाडौंको दरवारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि लागू हुनेगरी नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेट हुँदै जय नेपालसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म निषेधाज्ञा जारी गरिएको हो। स्थानीय … Continue reading नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा

थप पढ्नुहोस् »

लुम्बिनीमा नवप्रवर्तन सम्बन्धी सम्झौता

दाङ,१४ जेठ । लुम्बिनी प्रदेश सरकार र प्रदेशका सात स्थानीय तहबीच नवप्रवर्तन सम्बन्धी सम्झौता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार विभिन्न जिल्लाका सात वटा स्थानीय तहबीच नवप्रवर्तन कार्यक्रम कार्यान्वयनका लागि औपचारिक सम्झौता गरिएको हो । सम्झौता अनुसार बर्दियाको ठाकुरबाबा नगरपालिकामा दिगो विकास तथा हरित अर्थतन्त्रको जिम्मेवारी ः कृषिको रुपान्तरणमा हामी सबैको साझेदारी कार्यक्रम … Continue reading लुम्बिनीमा नवप्रवर्तन सम्बन्धी सम्झौता

थप पढ्नुहोस् »

नवनियुक्त अध्यक्षको पदभारः अस्पतालको सेवा प्रवाह व्यवस्थित गर्न कठिनाइ रहेको गुनासो

दाङ, १३ जेठ । राप्ती प्रादेशिक अस्पतालको सेवा प्रवाह व्यवस्थित गर्न आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थापनमा पटक–पटक छलफल र बहस भइरहँदा पनि आवश्यक सुधार अझै अपूर्ण छन्। वर्षौँदेखि उठाइएका सिटी स्क्यान र आइसियु जस्ता महत्वपूर्ण उपकरणको अभावले अस्पतालमा सेवा प्रवाह प्रभावित भइरहेको सरोकारवाला बताउँछन् । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले सरकारको बार्षिक बजेट कार्यक्रममा अस्पतालका … Continue reading नवनियुक्त अध्यक्षको पदभारः अस्पतालको सेवा प्रवाह व्यवस्थित गर्न कठिनाइ रहेको गुनासो

थप पढ्नुहोस् »

एकलौटी निर्णयको विरोधमा वडाअध्यक्षहरुले गरे कार्यपालिका बैठक बहिष्कार

दाङ, १३ जेठ । तुलसीपुर उपमहानगरपालिकाको ३२ औँ कार्यपालिका बैठकमा १२ जना वडाअध्यक्षले सहभागी नभई बहिष्कार गरेका छन्। बहिष्कार गर्नेमा कांग्रेस, माओवादी केन्द्र र एमालेबाट निर्वाचित वडाअध्यक्षहरू छन्। उनीहरूले नगरप्रमुख टिकाराम खड्काले एकलौटी ढंगले नगर सञ्चालन गर्दै आएको आरोप लगाएका छन्। तुलसीपुर–९ का वडाध्यक्ष तथा लेखा समितिका संयोजक घनश्याम ढकालका अनुसार नगरप्रमुखले वडाहरूको आवश्यकता र … Continue reading एकलौटी निर्णयको विरोधमा वडाअध्यक्षहरुले गरे कार्यपालिका बैठक बहिष्कार

थप पढ्नुहोस् »

गृहमन्त्रीमाथि राजीनामाको मागसहित संसद अवरुद्ध

काठमाडौं ,१३ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ‘भिजिट भिसा’को नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृह प्रशासन मुछिएपछि प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका छन्। मंगलबारको बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी सहितका सांसदहरू उठेर गृहमन्त्रीको नैतिक जिम्मेवारी उठाउँदै राजीनामाको मागमा विरोध जनाए। उनीहरूले गृहमन्त्रीमाथि गम्भीर प्रश्न … Continue reading गृहमन्त्रीमाथि राजीनामाको मागसहित संसद अवरुद्ध

थप पढ्नुहोस् »