सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा न १० स्थित पड्डामा थारु परिकार बनाउदै रहेको गोरखा माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहरु । तस्बिर: थप पढ्नुहोस
बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो । काठमाडौं २९, पुस । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले घरबाटै ट्रान्सक्रिप्ट लिन पाउने भएका छन् । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय… थप पढ्नुहोस
दाङ, २२ पुस ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङले ३३ ओैँ स्थापना दिवसका अवसरमा सहायक प्रधानाध्यापक र काेअर्डिनेटरलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकाे छ । दाङकाे घाेराहीमा एक… थप पढ्नुहोस
तुलसीपुर, १९ पुस । नेपाल रास्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिको अध्यक्षमा दाङका भागवत पौडेल चयन भएका छन् । बुटवलमा हालै सम्पन्न भएको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति… थप पढ्नुहोस
दाङ, १७ पुस। लुम्बिनी प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा दाङको राजविद्या पाठशाला प्रथम भएको छ । डिजी स्कुलको आयोजनामा ब्टवलमा भएको प्रतियोगितामा राजविद्या पाठशालाका अनुष रावत प्रथम भएका हुन् ।… थप पढ्नुहोस
दाङ, १३ पुस । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोललो ४३ औं वार्षिकोत्सब सम्पन्न भएको छ। शुक्रवार एक कार्यक्रम विद्यालयले आफ्नो ४३ औं वार्षिकोत्सव मनाएको हो ।विद्यालय ब्यवस्थापन समितिका… थप पढ्नुहोस
घोराही , २८ मंसिर। गुरुकुल एकेडेमीले रु ५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेग्रुपपदेखि… थप पढ्नुहोस
तुलसीपुर,२७ मंसिर । झुलेनी सेवा समाज नेपाल दाङले न्यानो कपडा वितरण गरेको छ ।सेवा समाजले तुलसीपुर उपमहानगरपालिका वडा नं १२ टरिगैंमा रहेको जनमुखी प्राविमा अध्ययनरत बालबालिकाहरुलाइ न्यानो कपडा वितरण गरेको… थप पढ्नुहोस
काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसी प्रवक्ता सुनिता नेपालले यस्तो जानकारी… थप पढ्नुहोस
काठमाण्डौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । विहिवार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology