काठमाडौ,५ वैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतको निर्णयपछि आन्तरिक परामर्शमा जुटेका छन्। सर्वोच्च अदालतले पार्टी आधिकारिकता सम्बन्धी रिट खारेज गरेपछि उनले निकटस्थ नेताहरूसँग छलफल थालेका… थप पढ्नुहोस
काठमाडौ,५ वैशाख। सरकारले स्थानीय तहको निर्वाचनअघि नै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको संख्या आवश्यकताअनुसार फेरबदल गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हाल कायम स्थानीय तहको संख्यामा… थप पढ्नुहोस
काठमाडौ,४ वैशाख । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित… थप पढ्नुहोस
काठमाडौ,४ वैशाख । इन्डोनेसियाको बोर्नियो टापु स्थित घना जंगलमा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित ६ जना यात्रुको मृत्यु भएको छ। यातायात मन्त्रालयका अनुसार म्याथ्यू एयर नुसान्टारा स्वामित्वको… थप पढ्नुहोस
काठमाडौ,४ वैशाख। देशका विभिन्न जिल्लामा गरिएको नियमित गस्तीका क्रममा प्रहरीले लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका अनुसार टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, बेलौरी नगरपालिका–८… थप पढ्नुहोस
दाङ,४ वैशाख। हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ। आज छोराछोरीले बिहानै नुहाइधुवाइ गरी आमालाई नयाँ लुगा लगाइदिने, मिठा–मीठा खानेकुरा… थप पढ्नुहोस
काठमाडौ,४ वैशाख । गैँडाको खागसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरीको बर्जु गाउँपालिका–६ ताल नजिकबाट बिहीबार राति उनीहरूलाई पक्राउ गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी… थप पढ्नुहोस
काठमाडौ,४ वैशाख। जनकपुर रिफाइनरीमा आगलागी हुँदा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। मिथिला नगरपालिका–७ ढल्केबरस्थित रिफाइनरीमा गएराति भएको आगलागीबाट जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेर नष्ट भएको… थप पढ्नुहोस
रोल्पा,४ वैशाख। खरको थुप्रोमा खेल्ने क्रममा काठले लागेर एक ५ वर्षीय बालकको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका–६ सानो भुर्तीका बालाराम ओलीका छोरा शङ्कर ओलीको बिहीबार राति मृत्यु भएको हो। नेपाल… थप पढ्नुहोस
काठमाडौ,४ वैशाख । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाका १० वटा विषयगत समितिको नेतृत्व चयन आज हुँदैछ। १० मध्ये ९ वटा समितिमा सभापति निर्विरोध चयन भइसकेका छन् भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology