समाचार

संघीय समितीका सभापतिको निर्वाचन ४ गते

काठमाडौ,२ वैशाख । प्रतिनिधिसभाअन्तर्गत विषयगत समितिका सभापतिको निर्वाचन वैशाख ४ गते हुने भएको छ। संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ। कार्यक्रमअनुसार बिहीबार दिउँसो १ देखि ४…  थप पढ्नुहोस

कागजपत्र फिर्ता लैजान ट्राफिक प्रहरीको आग्रह

काठमाडौ,२ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय ले नियन्त्रणमा रहेका सवारीसम्बन्धी कागजपत्र फिर्ता लैजान सर्वसाधारणलाई आग्रह गरेको छ। ट्राफिक नियम उल्लङ्घन अभिलेख प्रणाली लागू भएपछि कार्यालयमा ८ हजार ९८२ वटा…  थप पढ्नुहोस

सुनको भाउ ३ लाख नाघ्यो

काठमाडौ,२ वैशाख। नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेर ३ लाख २ हजार…  थप पढ्नुहोस

सांसदले फेरि स्वकीय सचिव सुविधा पाउने

काठमाडौ,१ बैशाख । संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिव सुविधा पाउने भएका छन्। संघीय संसद् सचिवालय अन्तर्गतको समितिले यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो। सोमबार बसेको बैठकले स्वकीय सचिवको…  थप पढ्नुहोस

संघीय मन्त्रालय १७ मा सिमित गर्ने प्रस्ताव

काठमाडौं,१ बैशाख । नेपाल सरकारले संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने प्रस्ताव अघि सारेको छ। सरकारले विभिन्न दलका घोषणापत्रका आधारमा तयार ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा मन्त्रालय संख्या घटाउने उल्लेख गरेको हो।…  थप पढ्नुहोस

ट्रकको ठक्करबाट घाइते प्रहरी निरीक्षकको मृत्यु

काठमाडौं,१ बैशाख । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको मृत्यु भएको छ। ३३ वर्षीय लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मा कार्यरत थिए। उनी चैत २९ गते…  थप पढ्नुहोस

रविलाई वारेस राख्न अदालतको अनुमति

काठमाडौ,३० चैत । ठगी तथा सङ्गठित अपराध मुद्दाका प्रतिवादी रवि लामिछानेलाई चितवन जिल्ला अदालतले वारेस नियुक्त गर्ने अनुमति दिएको छ। सोमबार न्यायाधीश केदारनाथ पौडेलको इजलासले लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गर्दै…  थप पढ्नुहोस

ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

रोल्पा,३० चैत । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरीका अनुसार रोल्पा नगरपालिका–९ ह्वामा आइतबार राति लु ३ त ३१४७ नम्बरको ट्याक्टर सडकदेखि करिब २००…  थप पढ्नुहोस

नीतिगत असमझदारीले अर्थतन्त्र जोखिममाः मुख्यमन्त्री आचार्य

दाङ,३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नीतिगत असमझदारीका कारण मुलुकको अर्थतन्त्र जोखिममा पर्न सक्ने बताएका छन् । सोमबार तुलसीपुर उपमहानगरपालिकाको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री…  थप पढ्नुहोस

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं,३० चैत ।रुबीकुमारी ठाकुरले प्रतिनिधिसभाको उपसभामुख पद सम्हालेकी छन्। चैत २७ गते निर्वाचित भएकी ठाकुरले सिंहदरबारस्थित कार्यालय पुगेर आज पदभार ग्रहण गरेकी हुन्।पदभार ग्रहणपछि उनले डोलप्रसाद अर्याल सँग पहिलो औपचारिक…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology