रोल्पा,१८ असोज। रोल्पामा बालिकामाथि बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन्। माडी गाउँपालिका-२ खोलवाङका ३२ वर्षीय बिर्सी विक पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ… थप पढ्नुहोस
काठमाडौं। धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि शुक्रबार निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । यसअघि बोलाइएका तीनैजना अनुपस्थित हुँदा रोकिएको अन्तर्वार्ता उनीहरूसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी पनि अनुपस्थित हुँदा… थप पढ्नुहोस
काठमाडौं,१८ असोज । नेपाल र भारतले तार र ढुंगाले तटबन्ध नगरेका कारण नवलपरासीको सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले तटबन्धन बनाउन ध्यान नदिँदा सुस्ता गाउँपालिका–५… थप पढ्नुहोस
काठमाडौं,१७ असोज । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट(घुर्मीखण्ड आज ९बिहीबार० देखि एकतर्फी रूपमा खुलेको छ। केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो। राजमार्गमा… थप पढ्नुहोस
दाङ, १९ असोज । नेपालीहरुको महान् पर्व बडा दशैं आज ९बिहीबार० बाट सुरु भएको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी… थप पढ्नुहोस
धरान,१६ असोज । सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको… थप पढ्नुहोस
काठमाडौं,१६ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मंगलबार सूचना प्रकाशित गर्दै… थप पढ्नुहोस
दाङ,१६ असोज । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ… थप पढ्नुहोस
रुकुमपूर्व ,१५ असोज । रुकुम पूर्वमा एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया रेजिना बुढालाई हेलिकोप्टर मार्फत उपचारका… थप पढ्नुहोस
काठमाडौं ,१५ असोज । नेपाली सेनाले अविरल वर्षापछि आएको बाढीबाट प्रभावित जिल्लाका १९४ स्थानबाट अन्य सुरक्षा निकायसँगको सहयोग, समन्वय र सहकार्यमा ९८९ जनालाई सकुशल उद्धार गरेको जनाएको छ । सेनाले… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology