समाचार

अवैध लागुऔषधसहित ११ जना पक्राउ

दाङ,२० असोज। अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका(१५ भरतपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम, मोबाइल…  थप पढ्नुहोस

दाउन्ने सडक दुइतर्फी सन्चालनमा

नवलपरासी,२० असोज । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका( ४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक…  थप पढ्नुहोस

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह नियुक्त

काठमाडौं,२० असोज राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडैलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । राउतलाई असोज १६ गतेको…  थप पढ्नुहोस

लाभग्राहिको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं,२० असोज । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात्…  थप पढ्नुहोस

तुलसीपुरमा दुर्घटना हुँदा छ जना घाइते

दाङ,२० असोज। तुलसीपुरमा हाईस दुर्घटना हुँदा ६ जना घाइते भएका छन। आईतवार बिहान बजेको समयमा तुलसीपुरबाट रुकुम पश्चिम तर्फ जादै गरेको बा।प्र। ०३-००१ ज ७७२ नम्बरको ईभि हाईस दुर्घटना भएको…  थप पढ्नुहोस

वनलाई उद्यमसंग जोडौ : पूर्व मुख्यमन्त्री चौधरी

उमा भण्डारी, दाङ, १९ असोज । पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले वनलाई उद्धमसंग जोड्नु पर्ने बताएका छन ।  वनलाई वन वातावरण जोगाउदै र संरक्षण गर्दै उद्यमसंग जोडिनु पर्ने बताए ।…  थप पढ्नुहोस

पोथी हात्ती मृत फेला

कञ्चनपुर,१९ असोज । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृतावस्थामा फेला परेको छ। प्राकृतिक कारणले हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए। निकुञ्जको पशु…  थप पढ्नुहोस

कर सहजीकरणका लागि नारायणपुर उवासंघको ज्ञापनपत्र

दाङ ,१८ असोज ।नारायणपुर उद्योग वाणिज्य संघले घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीलाई कर सम्बन्धी समस्या सहजीकरणका लागि एक ज्ञापनपत्र बुझाएको छ । संघको आयोजनामा गरिएको बजार सरसफाइ कार्यक्रम पश्चात…  थप पढ्नुहोस

जीप दुर्घटना हुँदा ७ जना घाइते

स्याङ्जा,१८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जीप दुर्घटना भएको छ । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग।१ ज ५७५६ नम्बरको बोलेरो जीप ब्रेक फेल भएर सडकको नालीमा…  थप पढ्नुहोस

ठुला सवारीसाधन सन्चालनमा रोक

काठमाडौं,१८ असोज ।चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा दशैंअवधिभर ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र…  थप पढ्नुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology