शान्तिनगर गाउँपालिकाद्धारा दाङको भालुबाङ राजधानीको स्वागत


असोज २१, २०७७


दाङ- दाङको शान्तिनगर गाउँपालिकाले भालुबाङ राजधानी पारीत भएकोमा स्वागत गरेको छ ।

प्रदेश सरकारले दाङको भालुबाङ स्थायी राजधानी र राजधानीको नाम लुम्विनी पारीत गरेकामा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले एक प्रेस विज्ञप्ती जारी स्वागत गर्नुभएको हो । ‘५ नं. प्रदेशका १२ वटा जिल्लालाई पायक पर्ने गरी राजधानी तोकिएको छ,’ अध्यक्ष डाँगीद्धारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, ‘भालुबाङ राजधानी र राजधानीको नाम लुम्विनी तोकिनु न्यायोचित, दुरदर्शी र विवेकशिल निर्णय भएकाले गाउँपालिका तर्फ र व्यक्तिगत तर्फबाट स्वागत गर्दछु ।’

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="