तुलसीपुरमा थप १७ जनामा कोरोना संक्रमण


असोज २१, २०७७


दाङ। बुधबार तुलसीपुरमा १७ जनामा कोरोना पुष्टि भएको छ ।

ad

संक्रमण पुष्टि हुनेमा माध्यमिक विद्यालय भोजपुरका एक शिक्षक र अन्य समुदाय स्तरका रहेका छन ।

ad

राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा कोरोना पुष्टि भएको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="