दाङ । तुलसीपुरमा रहेको यातायात व्यवस्था कार्यालय शुक्रबार सम्मको लागि बन्द भएको छ ।सूचना अधिकारी सरोज भण्डारीका अनुसार कार्यालयको लेखा शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि शुक्रबारसम्म कार्यालय बन्द गरिएको हो ।
प्रतिक्रिया दिनुहोस