after_navbar

तुलसीपुरका थप १२ जनामा कोरोना पुष्टि


असोज २८, २०७७


दाङ । तुलसीपुरमा बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराहीकोमा स्वाब परिक्षण गर्दा १० जना र बाके र काठमाडौ मा १,१ जना गरि १२ जनामा कोरोना पोजेटिभ देखियको हो । संक्रमीत हुनेमा तुलसीपुर वडा न. ५ का ५ जना , ८ का २ जना र वडा न. ३, ६, ७, ९ र १२ का १/१ जना गरि १२ जना रहेको तुलसीपुरका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ ।

ad

यो संगै तुलसीपुरमा संक्रमितको संख्या ३३८ पुगेको छ भने २२३ जना निको भयका छन । त्यस्तै ११५ सक्रिय संक्रमित विभिन्न अस्पताल तथा आईसोलेसनमा रहेका छन।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="