कर्मचारीमा संक्रमण देखिएपछि दाङमा दर्जन बढी कार्यालय बन्द


असोज २, २०७७


दाङ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दाङमा करिब एक दर्जन बढी कार्यालय बन्द भएका छन् ।

ad

संक्रमण फैलन नदिने भन्दै ति कार्यालय बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, यातायात व्यवस्था कार्यालय तुलसीपुर, नापी कार्यालय तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकाको कार्यालय, बबई गाउँपालिका र मातहतका कार्यालय, तुलसीपुर खानेपानीको कार्यालय लगायतका कार्यालय पनि रहेका छन ।

ad

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="