काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे छ ।
गएकाे २४ घण्टामा १३ हजार २३ जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा ३ हजार ६ सय २० जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ३४ हजार आठ सय ४२ पुगेको छ ।
यस्तै गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस