दाङमा थप १ जना संक्रमितको ज्यान गयो


कार्तिक २५, २०७७


दाङ। दाङका थप एक कोरोना संक्रमितको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गएको हो । सोमबार बिहान अस्पताल भर्ना भएका उनको सोमबार रातीनै साढे ९ बजे ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="