काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
६ हजार दुई सय २० जनाकाे नमुना परीक्षण गर्दा एक हजार १४ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय २८ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख २७ हजार चार सय ३३ पुगेको छ ।
२४ घण्टामा थप २० जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय १४ पुगेकाे छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस