दाङ। दाङ जिल्ला भर ३ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित मध्य ३ हजार १८९ जना कोरोना मुक्त भई सकेका छन् भने सक्रिय संक्रमितको संख्या १३१ रहेका छ । स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार १०१ जना होम आइसोलेशनमा रहेको र ३० जना संक्रमित संस्थागत आईसोलेशनमा बसेका छन् ।
त्यस्तै दाङमा हाल सम्म कोरोना संक्रमणका कारण ४४ जनाको ज्यान गएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस