तुलसीपुर, १७ जेठ । दाङको तुलसीपुरमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ ।
तुलसीपुरको बसपार्कतर्फ जादै गरेको रा ५ प २००० नम्बरको एनएस मोटरसाइकलमा बुटवल बस्त्रालय नजिकैको ओरालोमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट मोटरसाइकलमा आंसिक क्षेती भएको छ ।
प्रतिक्रिया दिनुहोस