दाङ,२४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एउटै विद्यालयमा एकपटक भर्ना भइसकेपछि पटक–पटक भर्ना शुल्क लिन नपाइने स्पष्ट गरेको छ। मन्त्रालयले शैक्षिक सत्र सुरू हुनु अघि विद्यार्थी भर्ना गर्ने… थप पढ्नुहोस
दाङ,२२ चैत । ज्ञानज्योती फाउण्डेशन र इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ९आइएसटी० काठमाडौँबीच द्विपक्षीय सम्झौता भएको छ। तुलसीपुर–६ मा आयोजित कार्यक्रममा दुवै संस्थाबीच सहकार्यका लागि हस्ताक्षर गरिएको हो।… थप पढ्नुहोस
दाङ ,१९ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार… थप पढ्नुहोस
दाङ, १९ चैत – लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ लाई मर्यादित, अनुशासित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालासँग अपिल… थप पढ्नुहोस
काठमाडौं,१६चैत । शिक्षा मन्त्रालयले ब्रिज कोर्ससम्बन्धी आफ्नो निर्णय २४ घन्टा नबित्दै संशोधन गरेको छ।शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका ब्रिज कोर्स तथा तयारी कक्षा मात्र… थप पढ्नुहोस
दर्शन आचार्यदाङ, ६ चैत । लुम्बिनी प्रदेशका १८ पालिकाका प्रतिनिधिहरूको सहभागितामा दाङको दंगीशरण गाउँपालिकामा सञ्चालन भएको बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने कार्यशाला आज कार्ययोजना प्रस्तुति तथा प्रतिबद्धतासहित सम्पन्न भएको छ।कार्यक्रमको… थप पढ्नुहोस
दर्शन आचार्यदाङ, ५ चैत । लुम्बिनीका १८ पालिकाहरुका प्रतिनिधिको सहभागितामा दाङको दंगीशरण गाउँपालिकामा बालविवाह न्यूनीकरण कार्यशाला गरिएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस संस्थाको) को प्राविधिक… थप पढ्नुहोस
हामी नेपालीहरूको दैनिकी प्राय सामान्य देखिन्छ—आमाको हातको चियाको सुँगन्धले भरेको बिहान, श्रीमतीले प्रेमले पकाएको खाना, हाँसो र दौडधुपले भरिएको दिदीबहिनीहरूको दैनिकी। तर कहिलेकाहीँ यस सामान्य जीवन भित्र एउटा गहिरो रहस्य… थप पढ्नुहोस
दाङ,१६ फागुन । सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुरका सत्यनारायण साफीले संघर्षपूर्ण यात्रापछि सेतो एप्रोन लगाएका छन् । सत्यनारायणले पुर्ण छात्रवृत्तिमा नाम निकालेपछि उनको सेतो एप्रोन लगाएर पढ्ने चाहाउने इच्छा पुरा भएको… थप पढ्नुहोस
'गुणस्तरीय र उपयोगी शिक्षामा प्रतिबद्ध' दाङ ,१५ फागुन । लुम्बिनी स्मार्ट स्कुल दोघरेको प्रधानाध्यापक बामदेव सापकोटा नियुक्त भएका छन्। सञ्चालक समितिले प्रधानाध्यापकमा बामदेव सापकोटालाई नियुक्त गरेको हो। अध्यक्ष मोहन सुनारले… थप पढ्नुहोस
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology