दोस्रो टी-२० खेलमा आयरल्यान्ड ए विरुद्ध नेपालको जित
काठमाडौं ,१३ चैत ।नेपालले दोस्रो टी-२० खेलमा पनि जित हांसिल गरेको छ। घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । … Continue reading दोस्रो टी-२० खेलमा आयरल्यान्ड ए विरुद्ध नेपालको जित