स्व. आचार्यको स्मृतिमा मैत्रिपुर्ण फुटवल प्रतियोगीता
दाङ,३ पुस। कम्युनिस्ट आन्दोलनका नेता स्व. सिरोमणी आचार्यको स्मृतिमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । जिल्ला कमिटि अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षता तथा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा अरनिको मैदानमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । प्रमुख अतिथी पाण्डेले कम्युनिष्ट आन्दोलनको एक योद्धा श्रीमणी आचार्यले समाजमा असल ब्यवहार छाडेको हुदा सबैले स्मरण … Continue reading स्व. आचार्यको स्मृतिमा मैत्रिपुर्ण फुटवल प्रतियोगीता