खेल

डिसिएल–२ : हस्पिटल पार्टनर बुद्ध हस्पिटल

घोराही, १९ माघ । फागुन १४ गतेदेखि दाङमा हुन लागेको दाङ क्रिकेट लिग–२ को लागि हस्पिटल पार्टनर बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि हुने भएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) का लागि हस्पिटल पार्टनरको रुपमा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालि र आयोजक बीच शुक्रबार सम्झौता भएको छ । … Continue reading डिसिएल–२ : हस्पिटल पार्टनर बुद्ध हस्पिटल

थप पढ्नुहोस् »

यू-१९ विश्वकप : नेपाललाई भारतको२९८ रनको लक्ष्य

दाङ, १९ माघ  ।  भारतले आईसीसी यू–१९ विश्वकपमा नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनायो । भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले । उनी गुल्शन झाको ४८ … Continue reading यू-१९ विश्वकप : नेपाललाई भारतको२९८ रनको लक्ष्य

थप पढ्नुहोस् »

क्रिकेट लिग–२ का लागि टीम मालिक र आयोजकबीच सम्झौता

घोराही, १५ माघ । आगामी फागुन १४ गतेदेखि दाङमा हुन लागेको दोश्रो संस्करणको दाङ क्रिकेट लिग–२०८० ९डिसिएल–२० का फ्रेन्चाईज पाँच टीम र आयोजक बीच सम्झौता भएको छ । दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ संचालन गर्न थालिएको डिसिएल–२ का फ्रेन्चाईज मालिक र आयोजक दाङ जिल्ला क्रिकेट संघबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको दाङ … Continue reading क्रिकेट लिग–२ का लागि टीम मालिक र आयोजकबीच सम्झौता

थप पढ्नुहोस् »

नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौं, १५ माघ। बंगलादेशमा हुने यू–१९ साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ ।अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङसहितले एन्फा कम्लेक्समा भएको कार्यक्रममा खेलाडीको बिदाइ गरेका हुन् । उमेर समूह खेलेका खेलाडीको बाहुल्यता रहेको टोलीले उपाधि जित्ते लक्ष्य राखेको छ । फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् … Continue reading नेपाली टोली बंगलादेश प्रस्थान

थप पढ्नुहोस् »

पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी गोरखा माविलाई

दाङ,१४ माघ। तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा माध्यमिक विद्यालय तुलसीपुरले हात पारेको छ । गुरु जजुर नमुना मावि रक्षाचौर दाङको आयोजनामा माघ ११ गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा उक्त विद्यालयले १८ स्वर्ण पदकसहित ७ रजत र ६ कास्य गरी ३१ पदक हात पार्न सफल भएको हो। गुरु जजुर नमुना माध्यमिक … Continue reading पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी गोरखा माविलाई

थप पढ्नुहोस् »

यू-१९ विश्वकप: न्युजिल्यान्डविरूद्ध नेपालको लगातार विकेट

काठमाडौँ,७ माघ ।आइसिसी यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धाको समूह ुडीु को खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। नेपालले न्युजिल्यान्डको तीन विकेट लिइसकेको छ। पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको हो। नेपालका लागि सुवास भण्डारीले पहिलो … Continue reading यू-१९ विश्वकप: न्युजिल्यान्डविरूद्ध नेपालको लगातार विकेट

थप पढ्नुहोस् »

यू-१९ विश्वकप : न्युजिल्याण्ड र नेपाल बीच खेल सुरु

दाङ, ७ माघ । आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ सुरु गरेको छ । अहिले खेल सुरु भएको छ ।बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।

थप पढ्नुहोस् »

प्रधानमन्त्री कपका लागि लुम्बिनीको टिम घोषणा

दाङ ,२७ पुस । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले टिम घोषणा भएको छ ।पुस २८ गतेदेखि काठमाडौंमा हुन लागेको  प्रधानमन्त्री कपका लागि सुशान्त सिंह थापाको कप्तानीमा कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको हो ।यस्तो छ लुम्बिनी टिममासुशान्त सिंह थापा(कप्तान), प्रज्वल थापा, विराट भण्डारी, कृष्ण कार्की, सम्राट भुषाल, मिर्नल गुरुङ, दिल्सान अलि, … Continue reading प्रधानमन्त्री कपका लागि लुम्बिनीको टिम घोषणा

थप पढ्नुहोस् »

नामिबियालाई नेपालको ६ रनको जित

दाङ । आईसीसी यू-१९ विश्वकप अन्तरगत दोस्रो अभ्यास खेलमा बिहीबार राति नामिबियामाथि ६ रनको रोमाञ्चक जित हात पारेको छ ।वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबिया २९.५ ओभरमा १३५ रनमै अलआउट भयो ।नामिबियाका कप्तान ए बसिङ-वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए ।नेपालका गुलशन झा र  आकाश चन्दले ३-३ विकेट लिए  … Continue reading नामिबियालाई नेपालको ६ रनको जित

थप पढ्नुहोस् »

टी-२० विश्वकप २०२४ को खेलतालिका सार्वजनिक

दाङ,२० पुस। टी-२० विश्वकप २०२४ को खेलतालिका सार्वजनिक भएको छ । पहिलो पटक टी-२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५-५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर-८ मा पुग्नेछन् । सुपर-८ मा पनि टोलीलाई ४-४ को २ समूहमा विभाजन गरिनेछ । सुपर-८ … Continue reading टी-२० विश्वकप २०२४ को खेलतालिका सार्वजनिक

थप पढ्नुहोस् »